टाइगरसँगको ब्रेकअपले चम्कियो दिशाको भाग्य

मुम्बई । अभिनेता टाइगर श्राफसँग अभिनेत्री दिशा पटानीले अभिनय गरेको फिल्म न चल्यो, न त उनीहरुको प्रेम सम्बन्ध नै । तर सुखद कुरा के हो भने टाइगरसँगको ब्रेकअपपछि उनको करियर चाहिँ चम्कियो । फिल्ममा लामो संघर्ष गरिरहँदा सफलता हात पार्न नसकेकी दिशाको हातमा अहिले सय करोडमा बनिरहेको पेन–इण्डिया फिल्म छ । यो फिल्ममा टाइगरभन्दा ठूला … Continue reading टाइगरसँगको ब्रेकअपले चम्कियो दिशाको भाग्य